च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी « Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनल र पीएसभीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अर्सनलका लागि एडी एनकेटियापीएसभीका योर्बे भर्टेसेनले एक–एक गोल गरेका थिए ।

खेलको ४२औँ मिनेटमा आर्सनलका एनकेटियाले सुरुवाती गोल गरेका थिए । तर त्यसको ८ मिनेटपछि पीएसभीका भर्टेसेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै पक्षबाट गोल नहुँदा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

जारी लिगमा समूह बी मा रहेको आर्सनल ६ खेलबाट १३ अंकसहित समूह तालिकाको शीर्षस्थानमा यथावत छ भने ९ अंक भएको पीएसभी दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ४२ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको