म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।

समुह ‘ए’ अन्तर्गतको यस खेलमा बायर्नले १–० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो ।

बायर्नको जितमा किंग्स्ली कोम्यानले खेलको ७०औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बायर्न म्युनिख समुह ‘ए’ मा ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेर राउण्ड अफ १६ मा पुगेको छ । साथै समुह ‘ए’ बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुँदै राउण्ड अफ १६ मा पुगेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको ६ खेलबाट ४ अंक रहेको छ र समुह ‘ए’ को पुछारमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २३ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग