एन्फा आपतकालीन कार्यसमिति बैठकका आठ निर्णय | Khabarhub Khabarhub

एन्फा आपतकालीन कार्यसमिति बैठकका आठ निर्णय


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो ।

बैठकले नेपाली राष्ट्रिय महिला टोलीलाई फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।

थप निर्णय विज्ञप्तिमा :

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ११ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको