ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ। फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ।

तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल हुनेछ।

९ अङ्कसहित चर्च ब्वाइज तालिकाको शीर्ष स्थानमा छ। चार अङ्क मात्र जोड्न सकेको सङ्कटा तालिकाको आठौं स्थानमा छ।

फ्रेन्डस क्लब १२ औं स्थानमा छ भने सात अङ्क बनाएको जावलाखेल तालिकाको तेस्रो स्थानमा छ। मछिन्द्रले भने एक अंक मात्र जोडेको छ। नेपाल पुलिस क्लब अंक बिहीन छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ६ : १२ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित