अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट « Khabarhub

अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो ।

आगामी चैत ४ गते शनिबारका दिन उक्त कन्सर्ट आयोजना हुने बताइएको छ ।

अष्ट्रेलियन दूतावास सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गर्न लागिएको हो ।

कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : १८ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको