राष्ट्रपतिको स्वकीय सचिवमा चालिसे, निजी सचिवमा अधिकारी नियुक्त « Khabarhub

राष्ट्रपतिको स्वकीय सचिवमा चालिसे, निजी सचिवमा अधिकारी नियुक्त


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ।

राष्ट्रपतिनिकट स्रोतका अनुसार मंगलबार पौडेलले चालिसे र अधिकारीलाई नियुक्त गरेका हुन् । चालिसे अमेरिका र बेलायतका राजदूत भइसकेका छन् । भने अधिकारी यसअघि पनि पौडेलका स्वकीय सचिव थिए।

राष्ट्रपतिले निजी सचिवालयमा १९ जना नियुक्त गर्न पाउने व्यवस्था छ। यसबाहेक अरूको टुंगो लागिसकेको छैन।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ४५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले