प्रधानमन्त्री प्रचण्ड पार्टीका नेतासँगको भेटमा व्यस्त « Khabarhub

प्रधानमन्त्री प्रचण्ड पार्टीका नेतासँगको भेटमा व्यस्त


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

उनका अनुसार हप्ताको हरेक शुक्रबार प्रधानमन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको सुरुवात आजबाट भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ५३ बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व