नक्कली शरणार्थी प्रकरण : संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघको प्रदर्शन « Khabarhub

नक्कली शरणार्थी प्रकरण : संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघको प्रदर्शन


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको छ ।

काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाइँदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए ।

उनीहरूले आफ्ना नेताहरू प्रकरणमा संलग्न भए पनि दोषी भए कडा कानूनी कारबाही गर्नुपर्ने जनाएका छन् । त्यस्तै विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दबाब बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  २ : ०४ बजे

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय