इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार « Khabarhub

इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तेल– स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतंकवादीहरूको मंगलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्थानान्तरण गरिएको छ। यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतंकवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा ‘गस्ट अफ विन्ड’  नामले चिनिने उक्त कदम बारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् । 

त्यसैगरी गाजा-क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन्। सुरक्षित स्थानान्तरण कार्यक्रम स्थानीय अधिकारीहरू द्वारा सञ्चालित छ र गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्टहाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा  जनाइएको छ। 

यसै बीच शिक्षा मन्त्रालयले बुधबार ४५ किलोमिटर भित्रका समुदायमा विद्यालय सञ्चालन नगर्ने घोषणा गरेको छ ।  सो निर्णयबाट करिब ३ लाख विद्यार्थीहरूलाई असर पर्ने छ । होम फ्रन्ट कमान्डको निर्देशन अनुसार गाजा पट्टी नजिकका यी क्षेत्रहरूमा सार्वजनिक जमघटहराम कडाइ गरिएको छ । खुला क्षेत्रमा १० व्यक्ति र भवनमा १०० जनासम्म सीमित हुनुपर्ने प्रावधान जारी गरिएको छ ।  

सार्वजनिक आश्रय स्थलहरीहरू तेल अवीवका साथै गिवाताइम, रमत गान र अन्य नगरपालिकाहरूमा खोलिएका छन्  ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ३० बजे

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड