लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बुटवल – लागूऔषधसहित बुटवलबाट प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् ।

प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको इप्रका बुटवलले जनाएको छ । उनीहरुलाई लागूऔषध दुरुपयोग मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको