टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइयो « Khabarhub

टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइयो


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ ।

आइतबार साँझ बुढानिलकण्ठबाट प्रकाउ परेका उनलाई परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएपछि रायमाझी फरार थिए। उनीविरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीसहित १३ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : १३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा