नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु « Khabarhub

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ। विवाह समारोहमा उपरिस्थतर भएर फर्किदै गर्दा डुङ्गा दुर्घटना हुँदा ठूलो क्षति भएको हो।

नाइजर राज्यको एग्बोटी गाउँबाट क्वारा राज्यतर्फ फर्किँदै गरेका यात्रु चढेको डुङ्गा नाइजर नदीमा दुर्घटना भएको अलजजिराको खबरमा उल्लेख गरिएको छ।

दुर्घटनामा ६४ जना एउटै गाउँका मानिसको मृत्यु भएको छ भने अन्य ४० जना अर्को गाउँका हुन्।

दुर्घटनाको विषयमा जानकारी ढिलो हुँदा उद्धारको काम हुन नसकेको स्थानीयलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ। सन् २०२१ मा त्यही क्षेत्र आसपासमा भएको डुङ्गा दुर्घटनामा १ सय ६० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : १८ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६