चितवनको दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते | Khabarhub Khabarhub

चितवनको दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

शुक्रबार बिहान  करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ३५ बजे

धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम

जनकपुरधाम– धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी दुर्घटनाको

रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सकिएको छ । पार्टी

प्रधानमन्त्री भन्छन्- सरकार ढलिहाल्छ भनेर कसैले छाती पिट्नुको अर्थ छैन 

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने

सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान

ढाका – बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न

काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)

काठमाडौं- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य