यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाली गोलभेडा, भटमास कोशा र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।

 उता,  सुकेको प्याज ५० रुपैयाँ, लोकल गाँजर, स्थानीय काउली, भटमास कोशा, पालूगो साग, न्यूरो, ब्रोकाउली, लोकल काक्रो प्रतिकेजी ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ४५ रुपैयाँ, लोकल सेतो मूला १४ रुपैयाँ, भन्टा लाम्चो ८६ रुपैयाँ, डल्लो भन्टा ११६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

तने बोडी ७६ रुपैयाँ, मकै बोडी, हाइब्रीड घिउ सिमी, भारतीय मेवा ९६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, लौका र घिरौला प्रतिकेजी ६५ रुपैयाँ तोकिदा परवर प्रतिकेजी ३८ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, झिगूनी ६६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, पिंडालू, स्कूस, हरियो प्याज, रातो बन्दा र जिरीको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएको छ । 

उता, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ४५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तामा १३० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १३२ रुपैयाँ पर्नेछ ।

यसैगरी, अनार ४२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १२६ रुपैयाँ ६७ पैसा, चोसा १३५ रुपैयाँ, कलकत्ते आँप ६६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर ४७५ रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २८८ रुपैयाँ पर्नेछ ।

यसैगरी अकबरे खुर्सानी प्रतिकेजी ४५० रुपैयाँ, भेडे खुर्सानी ७६ रुपैयाँ, हरियो लसुन २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २५५ रुपैयाँ, सुकेको नेपाली लसुन २०६ रुपैयाँ ६७ पैसा, सुकेको छ्यापी १४० रुपैयाँ, रहु माछा १४० रुपैयाँ, रहु ताजा माछा ३२० रुपैयाँ, बुचवा माछा २५० रुपैयाँ र मुंगरी र छडी माछा ३३० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ३७ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने