शुक्रबार सुनचाँदीको भाउ सामान्य बढ्यो « Khabarhub

शुक्रबार सुनचाँदीको भाउ सामान्य बढ्यो


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ सामान्य बढेको छ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ११ : ५४ बजे

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

मनाङ– अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल कात्तिक १८ गते बुधबार सन्