प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्री दाहाललाई समवेदना दिए प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति