जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने « Khabarhub

जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने भएको छ । तीन दिन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छन् ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा १५ वर्ष मुनि र १९ वर्ष मुनिको उमेरसमूहमा ब्वाइज र गर्ल्स सिंगल्स गरी चार स्पर्धा समावेश गरिएको छ ।

हरेक प्रतिस्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ५३ बजे

मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन