राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने « Khabarhub

राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन दिउँसो १ बजेदेखि लगनखेलबाट सुरु हुने बताइएको छ ।

भ्रष्टाचार अन्त्यको निमित्त एकजुट बन्न आग्रह गर्दै राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका साथै संघीयताको खारेजीका लागि जनआन्दोलनको तयारी स्वरुप सो प्रदर्शन गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ५३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित