विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन « Khabarhub

विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय छानिबन आयोग गठन गरेको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले छानबिन आयोग गठन गरिएको बताएका हुन् । यस्तै उनले सोमबार विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सार्वजनिक बिदा पनि दिने निर्णय गरेको जानकारी दिएका छन् ।

आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ३६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको