पोखरामा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो | Khabarhub Khabarhub

पोखरामा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ४ : १६ बजे

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

चितवन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई

सांसद बजगाईँको सुझाव- नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौँ

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र

ताप्लेजुङ पहिरो : मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा

जनकपुरमा भारतसँग सम्बन्ध सुधार्न सुझाव, महाधिवेशनमै चीन पुग्यो जसपाको टोली

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बिहीबार जनकपुरमा समापन

पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन (तस्बिरहरू)

काठमाडौं–  चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान