बागमती खोलामा एक जनाको शव फेला « Khabarhub

बागमती खोलामा एक जनाको शव फेला


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

ललितपुर महानगरपालिका–२ बल्खुस्थित बागमती खोलामा आज बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी प्रभाग बल्खुका प्रहरी चारजना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हेडक्वार्टर दक्षिणकाली, ललितपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमान्डमा १० जना घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । घटनास्थलमा मुचुल्का उठाउनेलगायतको प्रक्रिया भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ०० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई