फिलिपिन्समा आँधीका कारण २७ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा आँधीका कारण २७ जनाको मृत्यु


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । आँधीमा परी मानवीय क्षति भएको अधिकारीहरूले आइतबार जानकारी दिएका हुन् । मौसमविद्हरूले देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् ।

भारी वर्षा र बाढीले क्रिसमसको सप्ताहन्तयता देशको दक्षिणी र मध्य भागमा रहेका टापुमा क्षति पुगेको छ । प्रकोपका कारण हजारौँ छाड्न बाध्य भएका छन् ।

वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । प्रकोपमा परी एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : २६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण