संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक « Khabarhub

संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली, हिन्दीसहित विभिन्न भाषाका गीतमा संगीत भर्दै आएका उनले हालै हिन्दी भाषाको ‘तुही तो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । 

शिखर सन्तोषको संगीत रहेको उक्त गीतमा हरमान नाजिमको स्वर रहेको छ । जसमा सुमन पाण्डेको शब्द सृजना रहेको छ । नितिन चन्दले निर्देशन र सम्पादन गरेको उक्त गीतको भिडियोमा अशु यादव र उपसना राथको अभिनय छ ।  

संगीतकार शिखरले चर्चित गायिका लता मंगेशकरलगायतसँग काम गरिसकेका छन् । लता मंगेशकरसँग काम गरेपछि उनले इन्डियन आइडल फेम पवनदीप राजन र अरुणिता काञ्जिलालसँग सहकार्य गरेका थिए । 

उनले विभिन्न भाषाका म्युजिक भिडियो तथा चलचित्रमा संगीत भरेका छन् । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ०८ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको