काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने « Khabarhub

काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने भएका छन् । कानून नै बनाएर महानगरले मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा दिन लागेको हो ।

यसअघिका मेयरहरुले लैनचौरस्थित बेलायती दूतावास नजिकै रहेको भवनलाई सरकारी निवासको रुपमा प्रयोग गर्दै आएका थिए ।

यद्यपि पूर्वमेयर विद्यासुन्दर शाक्यले भने काठमाडौँमै निजी घर भएका कारण सरकारी निवास प्रयोग गरेका थिएनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : १९ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते