बस्तीमा फेला परेको मृगको उद्धार « Khabarhub

बस्तीमा फेला परेको मृगको उद्धार


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – विदुर नगरपालिका-२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ। बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो।

बस्तीमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको डिएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए।

उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको बताइएको छ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ४४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले