पोखरीमा डुबेर बालकको मृत्यु « Khabarhub

पोखरीमा डुबेर बालकको मृत्यु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी -सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।

बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ११ : २६ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न