पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते « Khabarhub

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पोखरा– चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा-१८ भकुन्डेमा चितुवा आक्रमणबाट दुई जना घाइते भएका हुन । 

बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा पसेको चितुवाले आक्रमण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सिना घाइते भएका हुन् ।

घाइते दुवैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था अहिले सामान्य छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : १५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ