राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा ढुंगाना चयन  « Khabarhub

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा ढुंगाना चयन 


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरञ्जन ढुंगाना चयन भएका छन् । संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अभिषेक केडिया र कोषाध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । 

महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : १७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले