भ्रष्टाचारविरुद्ध एमालेनिकट युवा-विद्यार्थी संगठनले प्रदर्शन गर्दै « Khabarhub

भ्रष्टाचारविरुद्ध एमालेनिकट युवा-विद्यार्थी संगठनले प्रदर्शन गर्दै


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन्।

अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख राजनीतिक दलका नेताहरूलाई प्रहरीले समातिरहेको बेला युवा र विद्यार्थी ले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शन रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ५६ बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य