विम्वल्डन टेनिस : जोकोभिच फाइनलमा प्रवेश « Khabarhub

विम्वल्डन टेनिस : जोकोभिच फाइनलमा प्रवेश


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्बियन स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा इटालिका जानिक सिनरलाई ३–० को सोझो सेटमा पराजित पराजित हुँदै विश्व नम्बर दुई जोकोभिच फाइनलमा पुगेका हुन् ।

जोकोभिचले सिरनलाई ६–३, ६–४ र ७–६(७–४) ले हराउँदै खेल आफ्नो पक्षमा पारेका हुन् ।

जोकोभिचले अब फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग खेल्नेछन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली