एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, ६४ जनाको पदस्थापन « Khabarhub

एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, ६४ जनाको पदस्थापन


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । 

प्रहरी महानिरीक्षक वसन्त कुँवरले आज एकैपटक ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् । 

विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : २८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा