पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो | Khabarhub Khabarhub

पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ३२ बजे

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने

हाडेभिर र खारा जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी

बिरामीलाई निःशुल्क रगत

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने

काभ्रेको संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रे– अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४

आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक