सरकारले विभूषण प्रदान नगर्ने « Khabarhub

सरकारले विभूषण प्रदान नगर्ने


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले हाललाई विभूषण प्रदान नगर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाउनका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले विभूषणलाई  राष्ट्रको सम्मानको रुपमा स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानूनको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ । कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान गर्ने कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : २० बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र