सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत « Khabarhub

सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाटन उच्च अदालतले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न दिन महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि काठमाडौं महानगरको निर्णयविरुद्ध श्रीराम टोबाको उद्योगले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : १६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको