पूर्वगृहमन्त्री खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी | Khabarhub Khabarhub

पूर्वगृहमन्त्री खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।

शुक्रबार पुलचोकस्थित विभागको कार्यालय पुगेर खाणले १५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका थिए ।

अब उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिनेछ । अख्तियारले उनलाई तारेखमा छाड्ने तयारी गरिरहेको स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका