बालकृष्ण खाण अख्तियारमा | Khabarhub Khabarhub

बालकृष्ण खाण अख्तियारमा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो ।

थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यस लगत्तै उनलाई सम्पति शुद्धीकरण विभाग लगिएको थियो ।

खाणसँग विभागले १५ लाख रकम माग गरेको थियो । सो रकम बुझाएका खाणलाई अहिले अख्तियारमा लगिएको हो ।

अख्तियारले उनीसँग धरौटी वा सामान्य तारेखमा छाडने निर्णय गरेपछि उनी आजै थुनामुक्त हुनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ४२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका