रियल र नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « Khabarhub

रियल र नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली पहिलो पटक अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो ।

राति नै भएको अर्को खेलमा दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : २६ बजे

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता