रियल र नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « Khabarhub

रियल र नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली पहिलो पटक अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो ।

राति नै भएको अर्को खेलमा दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : २६ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन