बालकोटमा दुई जना ढलमा पुरिए « Khabarhub

बालकोटमा दुई जना ढलमा पुरिए


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरकाे बालकोटमा आइतबार दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएकाे छ ।

उनीहरूको पहिचान खुल्न नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनीहरु ढलमा कसरी पुरिए भन्ने खुल्न नसकेको उनको भनाइ छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ०० बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा