संसदीय समितिमा महामन्त्री शर्माको प्रश्न- नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कहाँसम्म पुग्यो ? « Khabarhub

संसदीय समितिमा महामन्त्री शर्माको प्रश्न- नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कहाँसम्म पुग्यो ?


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले शरणार्थी प्रकरणमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने जनाएका हुन् । महामन्त्री शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानको प्रक्रिया कहाँसम्म पुगेको भन्नेबारे पनि जवाफ माग गरेका थिए ।

बैठकमा उनले शरणार्थी प्रकरणमा दोषी नछुट्ने र निर्दोष नफस्ने विषयमा सबै सजग रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको बताए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ४ : ५७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट