नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई सुन्धारा कारागार पठाइने « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई सुन्धारा कारागार पठाइने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ प्रतिवादीलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइने भएको छ ।

काठमाडौँ जिल्ला अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनीहरुलाई सुन्धारा कारागार पठाउन लागिएको हो ।

अदालतले यस प्रकरणमा संलग्न दुई जनालाई भने धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका