प्रिओपन सेसनमा नेप्से सूचकमा ०.७४ अंकको वृद्धि | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा ०.७४ अंकको वृद्धि


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.७४ अंकले बढेको छ । योसँगै सूचक २०८५.६७ अंकमा पुगेको छ ।

सेसन अवधिमा ७ कम्पनीका ४५० कित्ता सेयर कारोबार भएको छ । कुल ७ वटा कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

सो अवधिमा ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : १९ बजे

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार