धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला « Khabarhub

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहदैमा नभत्किने बताएका छन् । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे ।

प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न उनको सुझाव थियो ।

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले भने, कसैले गठबन्धन ढलोस् भनेर चाहदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : १५ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा

भारतको सहयोगमा चार वर्षअघि ठडिएको थियो त्रिशूलीको विद्यालय भवन, विद्यार्थी बचाएका हेडसरलाई दिए राजदूतले ढाडस

नुवाकोट- गत बुधबार बिहान नुवाकोटको विदुरमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक