बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर | Khabarhub Khabarhub

बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अबु धाबी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको भ्रमण सकेर संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । प्रधानमन्त्री मोदीलाई यूएईको राजधानी अबु धाबीमा त्यहाँका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गरेका थिए ।

उनको भ्रमणको सम्मानमा यूएईको दुबईमा निर्मित सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर देखाइएको थियो ।

सोही क्रममा मोदीलाई स्वागत गर्न दुबईमा बनेको विश्वको सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा भारतीय तिरंगासहित मोदीको तस्वीर देखाइएको थियो ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन् । सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो पाचौँ यूएई भ्रमण हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १ : १९ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा