प्रिओपन सेसनमा नेप्से सूचक १.३९ अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.३९ अंकले घट्यो


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यो सँगै सूचक २०४४.०४ अंकमा झरेको छ ।

सेसन अवधिमा १० कम्पनीका १८ सय २८ कित्ता सेयर किनबेच भएको छ । जसमा ७ लाख ३५ रुपैयाँको कारोबार भएको छ ।

सो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको थियो । जसमा २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : २२ बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।