स्पेनिस ला लिग : रायो भ्यालेकानोमाथि ओसासुनाको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिग : रायो भ्यालेकानोमाथि ओसासुनाको जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा ओसासुना विजयी भएको छ । आज बिहान सकिएको खेलमा रायो भ्यालेकानोलाई १–० गोलले हराउँदै ओसासुना विजयी भएको हो ।

ओसासुनाको जितका लागि राउल गार्सियाले एक गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।

यो जितपछि ओसासुना १७ खेलबाट १९ अंक जोड्दै तालिकाको १२औँ स्थानमा छ भने पराजित भएको भ्यालेकानो २० अंकसहित दशौँ स्थानमा छ ।

लिग तालिकामा शीर्षस्थानमा रहेको गिरोनाको १६ खेलबाट ४१ अंक छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडले ३९ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’