स्पेनिस ला लिग : रायो भ्यालेकानोमाथि ओसासुनाको जित « Khabarhub

स्पेनिस ला लिग : रायो भ्यालेकानोमाथि ओसासुनाको जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा ओसासुना विजयी भएको छ । आज बिहान सकिएको खेलमा रायो भ्यालेकानोलाई १–० गोलले हराउँदै ओसासुना विजयी भएको हो ।

ओसासुनाको जितका लागि राउल गार्सियाले एक गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।

यो जितपछि ओसासुना १७ खेलबाट १९ अंक जोड्दै तालिकाको १२औँ स्थानमा छ भने पराजित भएको भ्यालेकानो २० अंकसहित दशौँ स्थानमा छ ।

लिग तालिकामा शीर्षस्थानमा रहेको गिरोनाको १६ खेलबाट ४१ अंक छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडले ३९ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ५१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका