नेपाल सुपर लिग : चितवन र इलामको बराबरी « Khabarhub

नेपाल सुपर लिग : चितवन र इलामको बराबरी


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्।

दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो। इलाम ५ अङ्कसहित तालिकाको पुछारमै छ। आजको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी लाई २-१ ले हराएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन