विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समितिको पूर्ण बैठक सुरु « Khabarhub

विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समितिको पूर्ण बैठक सुरु


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ ।

कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : २१ बजे

द्वन्द्व कारण हालसम्म कुनैपनि नेपाली अप्ठ्यारोमा छैनन् : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई