लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने « Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम विश्वासको मत लिन लागिएको हो ।

प्रदेशसभाको माघ ५ गतेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता समेत रहेका मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०३ बजे

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर